Arthabulletin

 

Be the first to review

सकारात्मक भावनाकासाथ फरक दृिष्टकोण र शैलीमा आर्थिक क्षेत्रका गतिविधिहरुलाई आम पाठक समक्ष पुरयाउन अर्थ वुलेटिन स्थापना भएको हो । प्रवद्र्धनात्मक सामाग्रिहरुमार्फत हरेकको मनोवल वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आर्थिक क्षेत्रको गहन जिम्मेवारी पूरा गर्ने हाम्रो दायित्व रहेको छ । प्राप्त सूचनालाई समाचारमा परिणत गरी पाठक समक्ष पुरयाउनु हाम्रो धर्म हो । यो धर्म पूरा गर्दै गर्दा सम्वन्धित् क्षेत्रवाट त्यसको आधिकारीकता, सरोकारवाला निकायहरुसंगको समन्वय, राय, सुझावलाई भरपुर मनन गरिनेछ । यस क्षेत्रका विज्ञहरुसँग सहकार्य गर्दै व्यवसायिक टिम मार्फत अर्थ वुलेटिनलाई सवै पाठकको साझा थलोका रुपमा विकास गर्ने हाम्रो निरन्तर यात्रामा यहाँहरु सवैको रचनात्मक र समिक्षात्मक सुझावहरुको अपेक्षा गर्दछौं ।

image