Saptarangi Saving & Credit Cooperative Ltd

 

Be the first to review

सप्तरगीं बचत तथा ऋण सहकारी सस्था लि गोदावरी टौखेल नेपाल कै उत्कृष्ट समुदायमा आधारित सहकारी सस्था हो । यस सस्थाको मुख्य कार्यलय ललितपुर जिल्लाको सुन्दर नगरी गोदावरी नगरपालीका वडा न ३ टौखेलमा अवस्थीत रहेको छ । यस सस्थाले बचत तथा ऋण कारोवारका साथै रेमिट सेवा एवं सदस्यज्यूहरुलाई विभिन्न सामाजिक सुरक्षा का कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । कुन सल्लाह सुझाव वा जिज्ञासा भएमा सस्थाको फोन न ५५६०३६४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

image